बसदेखि स्कुल कलेजसम्म ड्रग्स तस्करी

महानगरीय प्रहरी वृत्त जनसेवामा केही दिनअगाडि काठमाडौंमा ड्रग्स तस्करी गर्ने एक गिरोहबारे सूचना आयो । जनसेवामा आएको सूचनाबाट प्रहरीले विभिन्न जिल्लाका नाका भएर काठमाडौंमा ड्रग्स (लागू औषध) तस्करी गर्ने गिरोह काठमाडौंको न्यूरोड, जैसिदेवल, महाबौद्ध, असन लगायत क्षेत्रमा बस्ने गरेको जानकारी प्राप्त गर्‍यो । सोही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र मातहतका प्रभावको टोलीले विभिन्न … Continue reading बसदेखि स्कुल कलेजसम्म ड्रग्स तस्करी